You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम "तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८०" रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।